ललितपुरमा चिरीबाबु महर्जनको सुरूवाती अग्रता

डिसी नेपाल
३१ वैशाख २०७९ १५:००
368
Shares

ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणाम आएको छ । सुरुवाती गणनामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।

महर्जन यसअघि पनि ललितपुरको मेयर थिए । ५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.