बुटवल उपमहानगर-१ मा कांग्रेसका बागी उम्मेदवार विजयी

डिसी नेपाल
३१ वैशाख २०७९ १६:४१

काठमाडौं । बुटवल उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न ।

उनी पुतली चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएका थिए । सदस्यहरूमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *