काठमाडौं महानगरः पाँचवटा वडाको भइरहेको मतगणना

डिसी नेपाल
३१ वैशाख २०७९ १८:४७
3.1k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ । महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी रहेको छ ।

महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.