पोखरा महानगरपालिका : गठबन्धन र एमालेका उम्मेदवारबीच दुई मत फरक

डिसी नेपाल
३१ वैशाख २०७९ २३:०४
1.4k
Shares

पोखरा ।पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले ८१ मत प्राप्त गरेकी छन् । त्यसै गरी मेयरमा राप्रपाका शंकर खरालले ९ मत र स्वतन्त्रको लौरोले २ मत ल्याएको छ । मयेरमा ६ जनाको बदर भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.