भरतपुर महानगरमा रेणु ५० मतले अगाडि, सुवेदी दोश्रो र पौडेल तेश्रो स्थानमा
चितवन । भरतपुर महानगरपालिकामा मा १५०० मत गणना हुँदा गठबन्धनले अग्रता कायम गरिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनकी उम्मेदवार रेणु दाहालले ५६९ मत लिएर अग्रस्थानमा रहेकी छन् ।
एमालेका विजय सुवेदीले ५१९ मतसहित दाश्रो स्थान लिन सफल भएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १८८ मत ल्याएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment