पोखरा महानगरः ५ सय मत गणना हुँदा एमाले गठबन्धन भन्दा सात मतले अगाडि

डिसी नेपाल
१ जेठ २०७९ २:११
184
Shares

पोखरा ।पोखरा महानगरपालिकामा ५ सय मत गणना भएको छ । ५ सय मत गणना हुँदा एमालेका कृष्ण थापाले अग्रता लिएका छन् ।  एमालेका थापाले १८६ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका धनराज आचार्यले १७९ मत प्राप्त गरे ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले २१० मत प्राप्त गरेकी छन् भने मन्जु गुरुङले १८९ मत प्राप्त गरेकी छन् । यसै गरी राप्रपाकी रञ्जना सेन पौडेलले ३५ मत प्राप्त गरेकी छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.