राजविराज नगरपालिकामा जसपाको अग्रता

डिसी नेपाल
१ जेठ २०७९ ६:१८

सप्तरी। राजविराज नगरपालिकामा जनता समाजवादी पार्टीले सुरुवाती अग्रता लिएकाे छ।

मेयरका उम्मेदवार भीमराज यादवले १९१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शम्भुप्रसाद यादवले ९५ मत प्राप्त गरेका छन्।

राजविराजमा ६ सय मतगणना भएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.