पाेखरा महानगर : गठबन्धनका उम्मेदवार आचार्यकाे अग्रता कायमै
पाेखरा। पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ।
जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार कृष्ण थापाले ३८३ मत प्राप्त गरेका छन्।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ५०४ मत प्राप्त गरेकी छन् भने एमालेका मञ्जुदेवी गुरुङले ४०४ मत प्राप्त गरेकी छन्।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment