काठमाडौंमा बालेनको मत २४ सय माथि, हजारभन्दा धेरैको अग्रता

डिसी नेपाल
१ जेठ २०७९ ११:२५
696
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार बालेनको मत २४५७ पुगेको छ ।

काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले १२२७ मत ल्याएका छन् । उनी बालेनभन्दा १ हजार २० मतले पछाडि छन् ।

कांग्रेसकी सिर्जना श्रेष्ठले ११६८ मत पाएकी छिन् । अहिले काठमाडौंमा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.