हेटौंडामा राप्रपाको छलाङ, एमाले उम्मेदवारलाई उछिने
काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा मेयर पदमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले छलाङ मारेका छन् । अत्यन्तै कडा प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका सीहले एमाले उम्मेदवारलाई उछिन्दै दोस्रो स्थानमा आएका छन् ।
यहाँ एमालेका उम्मेदवार अनन्त पौडेलको २०३७, गठबन्धनबाट नेकपा एसकी मिना लामाको २२४२ र राप्रपा उम्मेदवार दिपक बहादुर सिंहको २१३७ मत छ । सिंह १०५ मतले मात्र पछि छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment