बालेनको मत ३१ सय माथि, प्रतिस्पर्धीसँग दोब्बरको अग्रता

डिसी नेपाल
१ जेठ २०७९ १५:०९
996
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार बालेनको मत ३११० पुगेको छ ।

काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले १६४५ मत ल्याएका छन् । उनी बालेनभन्दा १ हजार ४६५ मतले पछाडि छन् ।

कांग्रेसकी सिर्जना श्रेष्ठले १६०२ मत पाएकी छिन् । अहिले काठमाडौंमा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.