हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

डिसी नेपाल
१ जेठ २०७९ १९:३९
2.6k
Shares

हेटौंडा । राप्रपाले हेटौंडा उपमहानगरपालिकामा अग्रता बनाएको छ ।

हेटौंडामा ८८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपक सिंह २ हजार ६६६ मतसहित अगाडि छन् ।

उनलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् । गठबन्धनबाट मिना लामाले २ हजार ६३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४१८ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.