आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
गोरखा। गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। सो पालिकामा कांग्रेसका तर्फबाट गाउँपालिकाका उम्मेदवार राजु गुरुङ र उपाध्यक्षकी उम्मेदवार कल्पना नेपाली विजयी भएका हुन्।
गुरुङ ५ हजार ५ सय ५६ मतका साथ र नेपाली ६ हजार ३सय ३१ मतका साथ विजयी भएका हुन्। अध्यक्षमा विजयी गुरुङका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण नेपालीले ४ हजार ८ सय ३३ मत प्राप्त गरे।
यस्तै, उपाध्यक्षमा विजयी नेपालीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता दाहालले ३ हजार ८ सय १६ मत प्राप्त गरिन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment