भरतपुर महानगरपालिकाः पछि परिन् रेणु, सुवेदीकाे अग्रता कायमै

डिसी नेपाल
२ जेठ २०७९ १०:१२
6.6k
Shares

भरतपुर। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन्।

पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार सुवेदीले ३ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६५३ मत प्राप्त गरेकी छिन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ४१३ मत प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.