काठमाडौंमा बालेनको मत ६४ सय माथि, ३ हजारभन्दा धेरैको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहको अग्रता कायमै छ । पछिल्लो अपडेटअनुसार बालेनको मत ६४८६ पुगेको छ ।
काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापितले ३४१३ मत ल्याएका छन् । उनी बालेनभन्दा ३०७३ मतले पछाडि छन् ।
कांग्रेसकी सिर्जना सिहले ३००९ मत पाएकी छिन् । अहिले काठमाडौंमा वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment