काठमाडौंमा बालेनको ३१ सय भन्दा बढीको लिड
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतग्त्र उम्मेदवार बालेन्द्र शाह ले ६६९२ मत प्राप्त गरेका छन् । उनको अग्रता ३१ सयभन्दा बढीको भएको छ ।
एमालेका उम्मेदवार केशव स्थापितले ३५६५ मत पाएका छन् । उनी बालेनभन्दा ३१२७ मतले पछाडि छन् । कांग्रेसकी सृजना सिंहले ३१२६ मत पाएकी छिन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment