काठमाडौंमा बालेनको मत ७ हजार नाघ्यो

डिसी नेपाल
२ जेठ २०७९ १४:१९
1.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको मत ७ हजार नाघेको छ । उनले ७०८९ मत पाएका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले ३७४६ मत पाएका छन् । नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ३३०० मत पाएकी छिन् । एमाले र कांग्रेस दिवैले पाएको भोट जोड्दा पनि ४३ बालेनको भोट धेरै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.