बालेनको मत ७५ सय माथि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको मत ७५ सय माथि पुगेको छ । पछिल्लो अपडेटअनुसार उनले ७५३५ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३९८२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३४८६ मत पाएकी छिन् ।
बालेनको मत निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको भन्दा ३५५३ ले बढी हो ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment