भरतपुरमा विजय अघिअघि रेनु पछिपछि, बागी जगन्नाथले १ राउण्डमै ९१ भोट बढाए

डिसी नेपाल
२ जेठ २०७९ १७:०६
2.2k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो अपडेटअनुसार विजय सुवेदीले ४७५७ मत पाएका छन् ।

मेयर पदका लागि गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४७०३ मत पाएकी छिन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५५९५ मत पाएका छन् । एमालेकी हिमला गुरुङले ३७८९ मत ल्याएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.