भरतपुरमा १५ हजार मत गनेर सकियो, रेणुको अग्रता झन् बढयो

डिसी नेपाल
२ जेठ २०७९ १८:४९
8.0k
Shares

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । पछिल्लो अपडेटअनुसार १५हजार ३१ मत गणना हुँदा  रेणु दाहालले ५०३९मत पाएकी छन् ।

मेयर पदका लागि नेकपा (एमाले)का विजय सुवेदीले ५०२७ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६०४३ मत पाएका छन् । एमालेकी हिमला गुरुङले ४०४२ मत ल्याएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.