भरतपुरमा रेणुको अग्रता यथावत् ,पछयाउँदै सुवेदी

डिसी नेपाल
२ जेठ २०७९ २१:२७
2.0k
Shares

चितवन । भरतपुर महानगरपालिका गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रेणु दाहालले पछिल्लो मतपरिणाम अनुसार अग्रता यथावत् कायम गरिरहेकी छिन् ।१६०३३ मत गणना हुँदा रेणुले ५३५० मत पाएकी छिन् ।

एमालेका उम्मेदवार विजय सुवेदीले ५३३३ मतले रेणुलाई पछ्याइरहेका छन् । रेणु १७ मतले अग्रता लिएकी छिन् । जगन्नाथ पौडेलले २५५८ ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ६४५२ मत ल्याएका छन् । एमालेकी हिमला गुरुङले ४३२१ मत ल्याएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.