भरतपुरमा रेनुको अग्रता‚ पछि परे सुवेदी

डिसी नेपाल
३ जेठ २०७९ ७:५३
3.7k
Shares

चितवन। चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएको नेकपा मा‌ओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्। दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा २९ मतले अगाडि रहेकी छन्।

भरतपुर महानगरका चार वटा वडाको गणना सकिँदा रेनुले अग्रता लिएकी हुन् । सदर र बदर मतकाे विषयमा विवाद हुँदा गएराति भरतपुरकाे मत गणना राेकिएकाे थियाे । पछि सर्वदलीय बैठक बसेर गणना सुरू गर्ने सहमति भएपछि वडा नम्बर ४ काे मत गन्न सुरू भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *