हेटौंडा उपमहानगरमा राप्रपाका सिंहकाे अग्रता, पछि पर्‍याे सत्ता गठबन्धन

डिसी नेपाल
३ जेठ २०७९ १०:१७
1.1k
Shares

काठमाडाैं। हेटौंडा उपमहानगरपालिकामा २२८५० मत गन्दा राप्रपाका दीपकबहादुर सिंहले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पारेका छन्।

अहिलेसम्म सिंहले ८२६५ मत पाएका छन् भने गठबन्धनबाट मेयर उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ८०६७ मत पाएकी छन्।

एमाले उम्मेदवार अनन्त पौडेल भने निकै पछि परेका छन्। उनले ६५२१ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.