भरतपुर महानगरमा रेणु ५०४ मतान्तरसहित अगाडि

डिसी नेपाल
३ जेठ २०७९ २३:०२
368
Shares

चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अगता कायम गरिरहेकी छिन्।

पछिल्लो १० बजेको मतपरिणाम अनुसार २२ हजार ३ सय ८७ मतगणना हँदा रेनुले ७ हजार ७ सय १४ मत ल्याएकी छिन् भने एमालेका विजय सुवेदीले ७ हजार २ सय १० मत ल्याएका छन्। अहिले विजय सुवेदी भन्दा रेणुले ५०४  मतान्तरसहित अग्रता कायम गरिरहेकी छिन् ।

बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६सय ९२ मत ल्याएका छन्।
यस्तै उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ३१६ मत ल्याएका छन् भने हिमला गुरुङले ५ हजार ९ सय६५ मत ल्याएकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.