काठमाडौंमा सुनिता डंगोलको मत पनि १६ हजार माथि, १० हजार बढीको लिड

डिसी नेपाल
४ जेठ २०७९ १२:२६
240
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले प्रतिस्पर्धी उम्मेदवारलाई निकै पछि पारेकी छिन् । निकटतम प्रतिद्वन्द्वीभन्दा उनको अग्रता १० हजारभन्दा धेरै भएको छ ।

पछिल्लो मतगणना अनुसार सुनिताले १६ हजार भोट कटाएकी छिन्। सुनिताले १६०९२ भोट पाएकी भने उनको प्रतिस्पर्धी एकीकृत समाजवादीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले ५१६७ भोट पाएका छन्। त्यस्तै राप्रपाकी उपमेयर उम्मेदवार बिनिता मगैयाले ३५४८ भोट ल्याएकी छन्। निकटतम प्रतिस्पर्धीसँग सुनिताको अग्रता १०९२५ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.