स्थापित भन्दा बालेन १० हजार मतान्तरले अगाडि

डिसी नेपाल
५ जेठ २०७९ ८:२३
744
Shares

काठमाडाैं। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले २१ हजार बढी मत पाएका छन्। बिहीबार बिहानसम्म ५४ हजार ६२१ मत गणना गर्दा शाहले २१ हजार १११ मत पाएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ९९८ मत पाएका छन्। यहाँ नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार १७३ मत पाएकी छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *