नेपाल टस जितेर ब्याटिङ गर्दै
काठमाडाैं। तेस्रो टी-२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टियु मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै युगान्डाले सुरुआती ब्याटिङ गर्ने भएको हो।
शृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ। यदि आजको खेल जिते युृगान्डाले शृखला दुई खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ।
नेपाल आजको खेल जित्दै शृंखलामा पुनरागमन गर्न चाहन्छ। पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो। यसपछि दुई खेल हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment