काठमाडौं महानगर अपडेटः बालेनको मत २८ हजार नाघ्यो

डिसी नेपाल
६ जेठ २०७९ १२:४५
3.2k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह २८ हजार २० मत सहित अग्रस्थानमा रहेका छन्।

हाल सम्म ७३ हजार ५ सय मत गणना हुँदा साहले २८ हजार २० मत प्राप्त गरेका हुन्।

साह पछि नेकपा एमालेका केशव स्थापितले १४ हजार ५४८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाले१३ हजार ९९० मत सहित तेस्रो स्थानमा रहेकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.