काठमाडौंमा बालेनलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे
काठमाडौं। काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।
अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन्।
एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन्। साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment