बालेनको १८ हजारभन्दा धेरै मतको अग्रता

डिसी नेपाल
८ जेठ २०७९ २३:२०
1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ४३ हजार नजिक पुगेको छ । आइतबार राती १०ः३० बजेसम्मको गणनामा शाहले अग्रता लिइरहेका छन् ।

उनले ४२ हजार ८९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले २४ हजार ८५४ र नेकपा एमालेका प्रमुख पदका उम्मेदवार केशव स्थापितले २३ हजार ९६८ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.