तुलसीपुर उपमहानगरमा एमाले उम्मेदवारलाई १६ सय बढीको अग्रता

डिसी नेपाल
१० जेठ २०७९ ६:३०
116
Shares

दाङ। दाङको तुलसीपुर उपमहानगर पालिकामा मतगणना जारी छ।

वैशाख ३० मा सम्मपन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन्। ५५ हजार १७२ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २३ हजार २१३ मत पाएका छन् भने कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २१ हजार ५९८ मत पाएका छन्। उनीहरुबीचमा १६१५ मतको अन्तर रहेको छ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २२७८९ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १६११९ मत पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *