बालेनको भोट ५५ हजार कट्यो

डिसी नेपाल
११ जेठ २०७९ १०:३३
1.0k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ५५ हजारभन्दा धेरै भएको छ । १ लाख ६९ हजार १७९ मत गणना हुँदा बालेनले ५५ हजार २४३ मत पाएका छन् ।

उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ९३० मत ल्याएकी छिन् । एमालेका केशव स्थापितले ३४ हजार १८२ मत ल्याएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.