त्रियुगा नगरपालिकामा कांग्रेसको अग्रता
काठमाडौं।उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले अग्रताले लिएका छन्।बस्नेतले हालसम्म ६५४७ मत प्राप्त गरेका छन्।बस्नेतलाई पछ्याउँदै नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरीले ५४२३ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार भागवत राउतले ४८९४ मत प्राप्त गरेका छन्।त्रियुगामा कांग्रेस र एमाले एक्लै लडेको छ भने एकीकृत समाजवादी र माओवादीको गठबन्धन भएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment