काठमाडौं महानगरपालिकाको पहिलो कार्यपालिका बैठक (लाइभ)
काठमाडौं । दोस्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित काठमाडौं महानगरपालिकाका पदाधिकारीहरुको पहिलो बैठक सुरु भएको छ ।
नवनिर्वाचित प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनीता डङ्गोलसहित ३२ वडाका वडाध्यक्ष र सदस्यहरु र प्रमुख प्रशासकीय अधिकृत बैठकमा सहभागी छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment