निस्किए देश दौडाहामा कमल थापा ,आज हेटौंडामा अन्तरक्रिया गर्दै

डिसी नेपाल
१८ जेठ २०७९ ७:०३
260
Shares

हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापा आज हेटौंडामा “बर्तमानका चुनौती र बिकल्प” बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदैछन्।

पार्टी अध्यक्ष थापाले बुद्धिजीवी ,नागरिक समाजका अगुवा,विभिन्न पेशा, बर्ग, क्षेत्र समुदायका ब्यक्तिहरुसङ्ग अन्तरक्रिया गर्न लागेका हुन्। जनताको माझमा राप्रपा नेपाल अभियान अन्तरगत कार्यक्रम हुन लागेको र यस्तो प्रकृतिको कार्यक्रम सातै प्रदेशमा आयोजना हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार यो कार्यक्रम सङ्गै सबै प्रदेशमा अगुवा कार्यकर्ता भेला पनि संचालन गरिनेछ । केही महिना अघि राप्रपा नेपाललाई पुनर्जागृत गरेपछी थापा जनतासङ्ग जोडिने भन्दै देश दौडाहामा निस्किएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.