डाँचाराज वाग्लेको मृत्युबारे छानविन गर्न नेता पोखरेलको माग
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसद गिरिराजमणि पोखरेलले सर्लाहीका डाँचाराम वाग्लेको मृत्युका सम्बन्धमा गहनरुपले छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । बैठकको विशेष समयमा उहाँले डाँचारामको मृत्यका सम्बन्धमा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान औपचारिकतामौ सीमित भएकामको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
“मिटरव्याज विरुद्धको आन्दोलनमा सर्लाहीका डाचाराम प्रतिगमन आन्दोलन विरुद्ध उहाँको रहस्यमय तरिकाले मृत्यु भयो”, सांसद पोखरेलले भने “सरकारले सिआइबीमार्फत अनुसन्धानसमेत ग¥यो तर अपौचारिकता मात्र टुङ्ग्याउने हिसाबले अनुसन्धान गरेको छ ।”
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment