काठमाडौंमा भूकम्पको धक्का

डिसी नेपाल
२८ जेठ २०७९ ३:०२
4.7k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुुस भएको छ । शनिबार बिहान करिब २ बजेर ३६ मिनेटको आसपासमा उक्त धक्का महशशुश भएको हो ।

धक्का काठमाडौंलगायत आसपासका जिल्लामा महशुश गरिएको थियो । उक्त भूकम्पको बारेमा विस्तृत विवरण भने अहिलेसम्म खुलेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.