एमाले केन्द्रीय कार्यालय बैठक बस्दै
काठमाडौं। नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ। आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment