एमसीसी कार्यालयअघि विप्लव नेतृत्व नेकपाकाे प्रर्दशन
काठमाडौं। विप्लव नेतृत्वकाे नेकपाले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ।

रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय पुगेर प्रदर्शन गरेको हो।

जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन्।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment