एसपीपी सम्झौता अगाडी बढाए देशभर आन्दोलन गर्ने युवा संघको चेतावनी

डिसी नेपाल
२ असार २०७९ ०:१०
584
Shares

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले अमेरिकासँग सरकारले गर्ने भनेको एसपीपी सम्झौताप्रति गम्भीर आपत्ति जनाएको छ।

संघका अध्यक्ष किरण पौडेलले विज्ञप्ति जारी गर्दै अमेरिकाले नेपाल सरकारसँग प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मुलुकलाई सैन्य गठबन्धनमा लैजाने प्रपन्च रहेको भन्दै यसलाई युवा संघले कुनै हालतमा स्वीकार नगर्ने बताएका छन् ।

चौतर्फी विवादमा आएको यो सम्झौता सरकारले अगाडी बढाउन खोजे देशभर आन्दोलन गर्ने समेत संघले चेतावनी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.