टाटा ग्रुपका सबैभन्दा ठूला शेयरहोल्डरको निधन
काठमाडौं । शापुरजी पल्लोन्जी ग्रुपका अध्यक्ष पल्लोनजी मिस्त्रीको मंगलबार निधन भएको छ । उनी ९३ वर्षका थिए ।
समाचार एजेन्सी पीटीआईका अनुसार उनको कम्पनीका अधिकारीहरूले पल्लोनजीको मुम्बईस्थित आफ्नै निवासमा राति निधन भएको बताए।
मिस्त्री टाटा समूहको सबैभन्दा ठूलो शेयरधारक थिए। कम्पनीको १८ दशमलव ४ प्रतिशत शेयर उनको स्वामित्वमा छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment