मेसिनबाट धान रोप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फोटोफिचर)
काठमाडौं । १९औँ राष्ट्रिय धान दिवसको अवसरमा बुधबार भक्तपुरको सिरूटारमा आयोजित धान महोत्सवमा सहभागिता जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेसिन चलाएर धान रोपेका छन्।
कार्यक्रममा उनले मेसिनबाट धान रोपेर महोत्सवको सुभारम्भ गरेका थिए ।








तस्बिरः न्युज कारखाना
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment