मेसिनबाट धान रोप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फोटोफिचर)

डिसी नेपाल
१५ असार २०७९ १६:५७
596
Shares

काठमाडौं । १९औँ राष्ट्रिय धान दिवसको अवसरमा बुधबार भक्तपुरको सिरूटारमा आयोजित धान महोत्सवमा सहभागिता जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेसिन चलाएर धान रोपेका छन्।

कार्यक्रममा उनले मेसिनबाट धान रोपेर महोत्सवको सुभारम्भ गरेका थिए ।

तस्बिरः न्युज कारखाना


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *