कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत

डिसी नेपाल
१६ असार २०७९ १३:४१
316
Shares

काठमाडौं। काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन्।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ।

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.