भैँसीपालनबाट आयआर्जन गर्दै पौडेल
म्याग्दी।म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटका दुर्गाप्रसाद पौडेलले सञ्चालन गरेको बरदान पशुपंक्षी फर्ममा पालिएका भैँसी । बाइस वटा भैँसी पालेका पौडेलले दैनिक १५० लिटरभन्दा बढी दूध बिक्री गर्छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment