मदर किड्स फाउन्डेसनको उद्घाटन
काठमाडौं। लायन्स क्लबको एक कार्यक्रममा समाजसेवी संगीता शर्माले मदर किड्स फाउन्डेसन नेपाल को उद्घाटन गरेकी छिन्।बिगत लामो समयदेखी सामाजिक कार्यमा सकृय रहँदै आएकी शर्मा सिन्धुपाल्चोक जिल्लाको स्थानीय बासिन्दा हुन्।
सानै उमेरदेखी सामाजिककार्य गर्दै आएकी शर्माले गत २०७७ सालमा लायन्स क्लब इन्टरनेसनलमा सदस्यता लिएकी थिइन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment