नेपाल प्रहरीका ३२ जना एसपी एसएसपी बढुवामा सिफारिस
काठमाडौं ।नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ ।आज बसेको बढुवा समितीको बैठकले प्रहरी नियमावली, २०७१ ९संशोधन सहित० को नियम २७ को उप(नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो ।
प्रतिक्रिया
Facebook Comment