जसपा विभाजनतर्फ : बाबुराम समूहको भेला (फोटोफिचर)
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ।
मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन्।

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ। भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन्।





No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment