साउनको पहिलो सोमबार शिवलिङ्ग पूजा गर्दै श्रद्धालु
नवलपुर। साउनको पहिलो सोमबार पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गरेर शिवलिङ्गको पूजा गर्दै श्रद्धालु भक्तजन् । साउनको सोमबार तीर्थस्थलमा स्नान गरेर शिवलिङ्गको पूजा गरेमा सुख, शान्ति, समृद्धि प्राप्त हुने जनविश्वास छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment