चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ६ जना पक्राउ
फाईल तस्बिर
काठमाडौं। एकजना चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ६ जना पक्राउ परेका छन्।
अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको हो।
उनीहरुले ६ करोड फिरौती मागेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment